सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिप्रति राहत शिक्षकहरू असन्तुष्ट « Khabarhub

सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिप्रति राहत शिक्षकहरू असन्तुष्ट


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकार र शिक्षासम्बन्धी विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच भएको सहमतिप्रति राहत शिक्षकहरू असन्तुष्ट भएका छन् ।

गृह मन्त्रालयमा सरकार र शिक्षकहरुबीच भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरु असन्तुष्ट बनेका हुन् ।

वार्ताका क्रममा सरकार र शिक्षकहरुबीच ७ बुँदे सहमति भएको थियो । यद्यपि राहत शिक्षकको माग सहमतिपत्रमा नसमेटिएको राहत शिक्षकहरुको भनाइ छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : २४ बजे

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को