निर्माणाधिन भवनको छतबाट खसेर मजदुरको मृत्यु « Khabarhub

निर्माणाधिन भवनको छतबाट खसेर मजदुरको मृत्यु


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नगरकोटमा निर्मानाधिन एउटा होटेलको छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ।

निर्माणाधिन होटेल चौतारीको भबनमा मजदुरीको काम गर्दै आएका गोरखा जिल्ला घर भएका ४५ वर्षीय सुवास मगर बिहीबार खसेर घाइते भएका थिए। घाइते भएपछि भक्तपुरको ख्वप अस्पतालमा उपराररत उनी उपचारकै क्रममा शुक्रबार धिनन भएको हो।

 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : २२ बजे

बाबुरामले भने, हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुको पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिव चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’

काठमाडौँ -नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५