खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु | Khabarhub Khabarhub

खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा भीरबाट लडेर  एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको मार्मा गाउँपालिका वडा  नं ४ मर्मती पन्तबगर बस्ने ३० वर्षीया  पार्वती बिष्टको खर काट्ने क्रममा भीरबाट खसेर मृत्यु भएको हो ।

आइतबार मध्यान्ह  १२ बजेको समयमा मेलेगाड खोलामा खर काट्ने  क्रममा भिरबाट लडेर बिष्टकाे मृत्यु भएको स्थानीयले बताएका छन् ।  

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ५ : २९ बजे

धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

गोदावरी– धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले

मादीमा अस्पताल सञ्चालन

कास्की– कास्की जिल्लाको मादी गाउँपालिका–७ छाचोकमा अस्पताल सञ्चालनमा आएको छ

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ

जाजरकोट– भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो

बाबुआमाको लगन जुराउन छोराछोरीको साथ

यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम