खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु « Khabarhub

खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा भीरबाट लडेर  एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको मार्मा गाउँपालिका वडा  नं ४ मर्मती पन्तबगर बस्ने ३० वर्षीया  पार्वती बिष्टको खर काट्ने क्रममा भीरबाट खसेर मृत्यु भएको हो ।

आइतबार मध्यान्ह  १२ बजेको समयमा मेलेगाड खोलामा खर काट्ने  क्रममा भिरबाट लडेर बिष्टकाे मृत्यु भएको स्थानीयले बताएका छन् ।  

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ५ : २९ बजे

बूढीगण्डकीमा आएको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर