टाइगर श्रौफको गणपत रिलिज  « Khabarhub

टाइगर श्रौफको गणपत रिलिज 


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाइगर श्रौफको गणपत भर्खरै रिलिज भएको छ । तर यो फिल्मले बक्स अफिसमा खासै धमाका मच्चाउन सकेन । यो फिल्ममा उनी फेरि एक्शन अवतारमा देखिएका छन् । यो फिल्ममा कृति सेनन र अमिताभ बच्चन पनि छन् । तर फिल्मको कहानी र अभिनयले दर्शकलाई हलसम्म डोर्‍याउन सकेको छैन । 

गणपतले पहिलो दिनमा २ करोड ५० लाख भारुको मात्रै कारोबार गरेको छ । शुक्रबार फिल्मको हिन्दी भर्जनको कुल अकुपेन्सी ९ दशमलव ७२ प्रतिशत मात्रै थियो । यो टाइगरको अहिलेसम्मकै कम ओपनिङ भएको फिल्म हो । 

यस अघि रिलिज भएको हिरोपन्थी–२ को पहिलो दिनको कमाई ६ अर्ब ५० करोड भारु थियो । बागी ३ को कमाई भने १७ करोड भारु थियो । टाइगरको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनर वार हो । 

ऋतिक रोशनको समेत भूमिका रहेको यो फिल्मले बक्स अफिसमा ५३ करोड ३५ लाख भारु कलेक्सन गरेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : २१ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,