मद्रास उच्च अदालतद्वारा जयप्रदाको जेल सजाय स्थगित गर्न अस्वीकार « Khabarhub

मद्रास उच्च अदालतद्वारा जयप्रदाको जेल सजाय स्थगित गर्न अस्वीकार


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मद्रास उच्च अदालतले शुक्रबार बलिउड अभिनेत्री तथा पूर्व सांसद जयाप्रदा र अन्य दुईलाई छ महिनाको जेल सजायमा राहत दिन अस्वीकार गरेको छ। 

जयप्रदा र अन्य दुई जना ‘जयप्रदा सिनेमा थिएटरुका मालिक थिए र उनीहरूले १८ वर्षदेखि कर्मचारी राज्य बीमा निगममा आफ्नो बक्यौता जम्मा गरेका थिएनन्। 

मुख्य सत्र न्यायाधीशले उनलाई ६ महिना कैद सजाय तोकेका थिए । उक्त आदेशविरुद्ध परेको निवेदन उच्च अदालतले खारेज गरेको छ । जसमा जयाप्रदा र उनका दुई साथीलाई दिइएको ६ महिनाको जेल सजाय रोक्न माग गरिएको थियो ।

न्यायाधीश जी जयचन्द्रनले भने कि जयप्रदा र उनका साझेदारहरूले कर्मचारीहरूबाट ईएसआई योगदान संकलन गरे तर जम्मा गरेनन् र यो बारम्बार गरियो। यसरी १८ वर्षसम्म यो मुद्दा विचाराधीन रह्यो ।

अदालतले १५ दिनभित्र २० लाख रुपैयाँ जम्मा नगरेमा यस मुद्दामा जमानतको निवेदन पनि स्वीकार नगरिने बताएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : ५१ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६