मद्रास उच्च अदालतद्वारा जयप्रदाको जेल सजाय स्थगित गर्न अस्वीकार « Khabarhub

मद्रास उच्च अदालतद्वारा जयप्रदाको जेल सजाय स्थगित गर्न अस्वीकार


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मद्रास उच्च अदालतले शुक्रबार बलिउड अभिनेत्री तथा पूर्व सांसद जयाप्रदा र अन्य दुईलाई छ महिनाको जेल सजायमा राहत दिन अस्वीकार गरेको छ। 

जयप्रदा र अन्य दुई जना ‘जयप्रदा सिनेमा थिएटरुका मालिक थिए र उनीहरूले १८ वर्षदेखि कर्मचारी राज्य बीमा निगममा आफ्नो बक्यौता जम्मा गरेका थिएनन्। 

मुख्य सत्र न्यायाधीशले उनलाई ६ महिना कैद सजाय तोकेका थिए । उक्त आदेशविरुद्ध परेको निवेदन उच्च अदालतले खारेज गरेको छ । जसमा जयाप्रदा र उनका दुई साथीलाई दिइएको ६ महिनाको जेल सजाय रोक्न माग गरिएको थियो ।

न्यायाधीश जी जयचन्द्रनले भने कि जयप्रदा र उनका साझेदारहरूले कर्मचारीहरूबाट ईएसआई योगदान संकलन गरे तर जम्मा गरेनन् र यो बारम्बार गरियो। यसरी १८ वर्षसम्म यो मुद्दा विचाराधीन रह्यो ।

अदालतले १५ दिनभित्र २० लाख रुपैयाँ जम्मा नगरेमा यस मुद्दामा जमानतको निवेदन पनि स्वीकार नगरिने बताएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : ५१ बजे

हेल्प नेपाल क्वाटरफाइनलमा

काठमाडौं– साबिक विजेता हेल्प नेपाल नवौँ एनभीए महिला तथा पुरुष

मन्त्री खरेलद्वारा विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न

डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू

सोफिया– बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा– रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा