क्रोएसिया युरोकप २०२४ का लागि छनोट « Khabarhub

क्रोएसिया युरोकप २०२४ का लागि छनोट


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रोएसिया सन् २०२४ मा जर्मनीमा हुने युरोकप फुटबलका लागि छनोट भएको छ ।  

गएराति भएको समूह ‘डी’ को खेलमा अर्मेनियालाई १–० गोलले हराउँदै क्रोएसिया युरोकपमा छनोट भएको हो ।

क्रोएसियाका एन्टे बुडिमिरले एक गोल गरेका थिए । खेलको ४३औँ मिनेट उनले गरेको गोल नै क्रोएसियाको जितका लागि पर्याप्त भएको थियो ।

यो जितसँगै ८ खेलबाट १६ अंक जोडेको क्रोएसिया समूह उपविजेता बनेको छ । पराजित भएको अर्मेनिया ८ अंकका साथ चौथो स्थानमा रह्यो । टर्की भने १७ अंकका साथ शीर्षस्थानमा रहँदै समूह वितेजा बनेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ८ : ०३ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६