ब्राजिल र अर्जेन्टिनाका फुटबल समर्थकबीच झडप « Khabarhub

ब्राजिल र अर्जेन्टिनाका फुटबल समर्थकबीच झडप


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२६ को विश्वकप फुटबल छनोट खेलका क्रममा ब्राजिल र अर्जेन्टिनाका समर्थकबीच झडप भएको छ ।

रियो दि जेनेरियोस्थित माराकाना रङ्गशालामा आज बिहान खेल सुरु हुनु अघि राष्ट्रियगान सकिएलगत्तै दुई पक्षका समर्थकबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो । 

झडपका कारण खेल आधाघण्टा पछि धकेलिएको थियो । दुई पक्षबीच भएको झडपको कारण भने खुलेको छैन ।

जारी खेलमा यो समाचार तयार पार्दासम्म अर्जेन्टिना १–० गोलले अगाडि रहेको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ८ : २६ बजे

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत– बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै

बाजुरा एमालेमा जुटेन सहमति : नरेश रोकायासहित ११ जनाको नाम सिफारिस

बाजुरा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको