एपी वान टीभीले दूर्गा प्रसाईंको अन्तरवार्ता रोकेको भूषण दाहालको गुनासो « Khabarhub

एपी वान टीभीले दूर्गा प्रसाईंको अन्तरवार्ता रोकेको भूषण दाहालको गुनासो


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । टेलिभिजन प्रस्तोता भूषण दाहालले दूर्गा प्रसाईंसँग लिइएको अन्तरवार्ता रोकिएको गुनासो गरेका छन् । एपी वान टेलिभिजनले प्रसाईंको अन्तरवार्ता रोकेको भन्दै उनले खेद व्यक्त गरेका छन् ।

दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वाह ! लोकतन्त्र । ३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपी वान एचडीबाट प्राप्त भएकाले, खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ०४ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा