इंग्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेस र ब्राइटनले खेले बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेस र ब्राइटनले खेले बराबरी


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेस र ब्राइटनले बराबरी खेलेका छन् ।

आज बिहान सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

क्रिष्टल प्यालेसका जोर्डन हो र ब्राइटका ड्यानी वेलबेकले एक–एक गोल गरेका थिए ।

यो बराबरीसँगै १८ खेलबाट क्रिष्टल प्यालेस १८ अंकका साथ १५औँ स्थानमा छ भने ब्राइटन २७ अंकसहित आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : २२ बजे

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं – नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र

जेनजी प्रदर्शनमा ८४ अर्ब ४५ करोड बढीको भौतिक क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको

महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा

महोत्तरी – महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छन्