कांग्रेस मधेस प्रदेश सम्मेलन : बन्दसत्र जारी « Khabarhub

कांग्रेस मधेस प्रदेश सम्मेलन : बन्दसत्र जारी


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज पनि जारी रहेको छ । हिजो जनकपुरस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा सुरुभएको सम्मेलनको आज बन्दसत्र चलिरहेको छ ।

बन्दसत्रमा प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले सांगठनिक र राजनीतिक प्रतिवेदन पेस गरेका छन् । यस्तै कोषाध्यक्ष प्रदीप यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ प्रतिनिधि सहभागी रहेका छन् ।

सम्मेलनको हिजो पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ९ : ३९ बजे

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी