स्पेनी प्रधानमन्त्री सान्चेज युक्रेनको भ्रमणमा | Khabarhub Khabarhub

स्पेनी प्रधानमन्त्री सान्चेज युक्रेनको भ्रमणमा


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनको भ्रमण गरेका छन् । युक्रेनमा जारी रुसी आक्रमणको एक वर्ष पूरा हुनु एक दिन अघि प्रधानमन्त्री सान्चेज युक्रेनी राजधानी किभ पुगेका हुन् ।

युक्रेनप्रति आफ्नो समर्थन प्रदर्शन गर्न बिहीबार उनले किभको यात्रा गरेको जनाइएको छ ।

‘युक्रेनमा युद्ध शुरु भएको आज एक वर्ष पूरा हुँदैछ’ सान्चेजले युक्रेनको राजधानीमा ट्रेनबाट झरेको भिडियो सहित ट्वीट गरेका छन् ।

‘युरोपमा शान्ति नआएसम्म हामी युक्रेन र त्यहाँका जनताको साथमा उभिनेछौँ’ उनले ट्वीट गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  २ : ०६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’