राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका दिँदैन : अध्यक्ष ओली « Khabarhub

राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका दिँदैन : अध्यक्ष ओली


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने दाबी गरेका छन् ।

बिहीबार बालकोटमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रचण्डले एमालेसँग पुस १० गते नै सम्झौता गरिसकेको भन्दै अरुलाई माओवादीले समर्थन नगर्ने दाबी गरेका हुन् ।

ओलीले एमालेसँग सहमति भइसकेको अवस्थामा माओवादीले अरुसँग सम्झौता गर्न नमिल्ने जिकिर गरे ।

पुरानो गठबन्धन ब्युतिने चर्चा भइरहेका बेला ओली भने सत्ता गठबन्धन नभत्किनेमा विश्वस्त देखिएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ४ : २४ बजे

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको