तत्कालीन पाँचदलीय गठबन्धनको बैठक बस्न सकेन « Khabarhub

तत्कालीन पाँचदलीय गठबन्धनको बैठक बस्न सकेन


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तत्कालीन पाँचदलीय गठबन्धनको बैठक स्थगित भएको छ । आसन्न राष्ट्रपति निर्वाचनको विषयमा निर्णायक छलफल गर्न बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेका कारण स्थगित गरिएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज निर्णायक छलफल हुने भनिएको थियो ।

यता नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भएपनि कुनै निष्कर्षमा पुग्न नसकिएको बताएको छ । बैठक पनि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपतिको विषयमा टुंगो लागि नसकेको जानकारी दिए । उनले भने, ‘छलफल चलिराखेको छ, फाइनल भइसक्या छैन । भोलि एमाले अध्यक्षसँग पनि भेट्छु ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ९ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु