आज झापा जाँदै ओली « Khabarhub

आज झापा जाँदै ओली


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन्।

जहाजमार्फत दिउँसो १ बजे भद्रपुर जाने कार्यक्रम रहेको एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिएका छन्।

भोलि दमक २ मा निर्माण गरिएका ४३ वटा आवास भवनको उद्घाटन र जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन्। ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन्।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ८ : ५५ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।