भक्तपुरबाट दुई भारतीयसहित १६ जुवाडे पक्राउ « Khabarhub

भक्तपुरबाट दुई भारतीयसहित १६ जुवाडे पक्राउ


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन्।

उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए।

पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढीका-३९ वर्षीय दिलिप गिरीले सञ्चालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये दुईजना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  १० : ५२ बजे

‘भूमिहीनलाई भूमि दे’ भन्दै श्रम संस्कृति पार्टी माइतीघरमा

काठमाडौं- सुकुम्बासी तथा अव्यवस्थित बसोबासमाथि राज्यले दमन गरेको आरोप लगाउँदै

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जीपीएस जडान गर्नुपर्ने

नारायणगढ– जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा

इरानी जहाजमा अमेरिकी आक्रमण, छ जना घाइते छ बेपत्ता

एजेन्सी– ओमानको बन्दरगाह सहर खसाब नजिकै छ वटा इरानी कार्गो

कानून दोषीका लागि भय र निर्दोषको सहारा बन्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा– नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप प्रभावकारी