सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो पराजित « Khabarhub

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो पराजित


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले खेलको ३७ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै खुमलटारले २० खेलमा २१ अङ्क जोडेको छ । समान खेल खेलेको सातदोबाटोको २९ अङ्क रहेको छ ।

त्यस्तै मंगलबार एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्‍यो ।

पुलिसको जितमा अहमद हिजाजीले २८ औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै पुलिस २० खेलमा २५ अङ्क जोडेर आठौँ स्थानमा उक्लिएको छ । थ्री स्टार २० खेलमा २६ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ३४ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी