उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन « Khabarhub

उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफ्नो अनशन स्थगित गरेका छन् ।

आफूलाई मरणासन्न हुनेगरि कुटपिट गर्ने कांग्रेसनिकट नेपाल विद्यार्थी संघका विद्यार्थीको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध अनशन बसेका चलाउनेले त्यसलाई स्थगित गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयअगाडि अनशन बसेका चलाउनेले त्यसलाई रोक्नुको कारणबारे जानकारी दिन आज दिउँसो  १ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ३९ बजे

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

बेरुत- इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका