पश्चिम नवलपरासीमा लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

 पश्चिम नवलपरासीमा लागूऔषधसहित एक जना पक्राउ


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सेमरीका प्रमुख प्रहरी नायब निरीक्षक मदन बस्याल र सशस्त्र प्रहरीको संयुक्त टोलीले ४६ वर्षीय विनोद कहारलाई पक्राउ गरेको हो ।

आरोपित कहारको घरमा छापा मार्दा नाइट्राभेट ६०० पत्ता, प्रोक्सिको स्पार ९६३ ट्याप्लेट र कोरेक्स ९ बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।

विशेष सूचनाको आधारमा घरमा छापा मार्दा लागूऔषध बरामद गरिएको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ५३ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको