आवासीय कर्जा ५० लाख रुपैयाँले बढ्यो « Khabarhub

आवासीय कर्जा ५० लाख रुपैयाँले बढ्यो


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिलो आवासीय घर कर्जाको सीमा २ करोड पुगेको छ । आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै  राष्ट्र बैंकले  आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो।  यसअघि यस्तो कर्जाको अधिकतम सीमा १ करोड ५० लाख रुपैयाँ थियो।

त्यस्तै घरजग्गा कर्जाको जोखिमभारलाई घटाउने संकेत मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ’ मौद्रिक नीतिमा उल्लेख छ । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  २ : ०६ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक