आतंकवाद र उग्रवादविरुद्ध सहकार्य गर्न किर्गिजस्तान र भारत सहमत « Khabarhub

आतंकवाद र उग्रवादविरुद्ध सहकार्य गर्न किर्गिजस्तान र भारत सहमत


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विस्खेक- आतंकवाद र उग्रवादविरुद्ध सहकार्य गर्न मध्य एसियाली मुलुक किर्गिजस्तान र भारत सहमत भएका छन् । किर्गिजस्तानको राजधानी विस्खेकमा आयोजित सुरक्षा बैठकमा दुई मुलुकबीच रक्षा क्षेत्रमा सककार्य बढाउने विषयमा सहमती भएको हो ।

बैठकमा भारतका उप राष्ट्रिय सुरक्षा सल्लाहकार विक्रम मिस्री र किर्गिज गणतन्त्रको सुरक्षा परिषदका सचिव मरात मुकानोभिच इमानकुलोभ सहभागी रहेको भारतीय समचार संस्था इकोनोमिक टाइम्सले जनाएको छ । विस्खेक भ्रमणका क्रममा म्रिसीले किर्गिज गणतन्त्रका विदेशमन्त्री झिनबेक कुलुबयेभसँग पनि भेटवार्ता गरेको जनाइएको छ ।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र अफगानिस्तानमा विकसित घटनाक्रमबारे पनि चर्चा भएको विस्खेकस्थित भारतीय राजदूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ०० बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक