भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै पाकिस्तान ‘ए’ ले जित्यो इमर्जिङ कपको उपाधि « Khabarhub

भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै पाकिस्तान ‘ए’ ले जित्यो इमर्जिङ कपको उपाधि


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै पाकिस्तान ‘ए’ ले इमर्जिङ कपको उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई ३५३ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको भारत ‘ए’ ४० ओभर मा २२४ रनमा समेटियो ।

भारत ‘ए’ का लागि अविषेक शर्माले सर्वाधिक ६१ रन बनाए । पाकिस्तान ‘ए’ का सुफियान मुकिमले ३ विकेट लिए ।

पाकिस्तान ‘ए’ का लागि तैयब ताहिरले सर्वाधिक १०८ रन बनाए । भारत ‘ए’ का रियान पराग र राजवर्द्धन हङ्गरगेकारले समान २ विकेट लिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ५८ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध