बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज भदौ ६ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ शून्य पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०१ पैसा र बिक्री दर १६९ रुपैयाँ ७७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ६ : ०३ बजे

‘विवादका राजा’ आरोप खपेका प्रकाशको जवाफ : पृथ्वीनारायण शाह खुसी हुन्छन्‌ होला !

काठमाडौं – गायक प्रकाश सुपतको डेब्यू निर्देशकीय फिल्म ‘वसन्त’को गीत

महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण छ : मन्त्री अधिकारी

कीर्तिपुर– कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले महिलालाई आत्मनिर्भर बनाउन

सबै निकाय र राजनीतिक दलले सूचना हक कार्यान्वयन गर्नुपर्नेमा जोड 

काठमाडौं– सभामुख देवराज घिमिरेले सार्वजनिक निकायका साथै सबै राजनीतिक दलले

काठमाडौं अदालतमा रविको बयान सकियो, अब थुनछेक बहस हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला

गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु

गोरखा– गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा