राजनीतिक दबाबका कारण भ्रष्टाचारविरुद्धको कारबाही फितलो हुने नागरिक समाजका अगुवाहरुको आशंका « Khabarhub

राजनीतिक दबाबका कारण भ्रष्टाचारविरुद्धको कारबाही फितलो हुने नागरिक समाजका अगुवाहरुको आशंका


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिक समाजका अगुवाहरुले भ्रष्टाचारविरुद्धको कारबाही फितलो हुने आशंका व्यक्त गरेका छन् ।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै नागरिक साजको अगुवाहरुले राजनीतिक दबाब, गठबन्धनको स्वार्थ र सत्तामोहका कारण भ्रष्टाचारविरुद्धको कारबाही फितलो हुने आशंका जनाएका हुन् ।

पिताम्बर शर्मा, श्याम श्रेष्ठ, निनु चापागाई, सारा देवकोटा, प्रदीप बम्जन, दीपेन्द्रबहादुर क्षेत्री, महेश मास्केसहित १७ अगुवाहरुले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचारविरुद्धको अभियान अन्तिम टुंगोमा पुगोस् र सबै दोषीलाई सजाय होस् भन्ने जनताले चाहेको भएपनि राजनीतिक दबाबका कारण यस अभियानले सफलता पाउनेमा सन्देह रहेको उल्लेख छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : ४५ बजे

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट