सरकारकै डिजाइनमा सुनको धन्दा भइरहेको छ : एमाले महासचिव पोखरेल « Khabarhub

सरकारकै डिजाइनमा सुनको धन्दा भइरहेको छ : एमाले महासचिव पोखरेल


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारकै डिजाइनमा सुनको धन्दा भइरहेको आरोप लगाएका छन् । सुर्खेतमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले सरकारले नै सुनको धन्दा चलाइरहेको आरोप लगाएका हुन् ।

सरकारकै डिजाइनमा यस्ता प्रकरण भएको आरोप लगाउँदै उनले त्यही भएर आफ्नो पार्टीले संसद अवरुद्ध पारेको जिकिर गरे ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दापनि अमेरिकी दबाबका कारण अघि बढेको टिप्पणी गरे ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ८ : ४८ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने