धादिङमा यात्रुवाहक बस दुर्घटना « Khabarhub

धादिङमा यात्रुवाहक बस दुर्घटना


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धादिङमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । धादिङको छहरा भन्ने स्थानमा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेको हो ।

काठमाडौँबाट जाँदै गरेको बस दुर्घटनामा परेको हो । हाल प्रहरी टोलीले घटनास्थलमा उद्धारको काम गरिरहेको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा भएको मानवीय क्षतिबारे कुनै विवरण आइसकेको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ११ : ५८ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।