क्यानको अध्यक्षमा चन्द सर्वसम्मत « Khabarhub

क्यानको अध्यक्षमा चन्द सर्वसम्मत


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् । 

चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । 

बर्दिया क्रिकेट संघका अध्यक्ष विनय राजभण्डारीले प्रस्तावक र समर्थक नपाएपछि उनी उम्मेदवारीबाट पछि हटेपछि चन्द सर्वसम्मत अध्यक्ष भएका हुन्  ।

यस्तै, कोषाध्यक्ष पदम खड्का निर्विरोध निर्वाचन भएका छन् । क्यानको उपाध्यक्षमा रोशन सिंह पनि सर्वसम्मत चयन भएका छन् ।

सचिव पदमा चन्द प्यानलबाट पारस खड्का र पूर्व केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने भएका छन् । दुवैले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ११ : ३१ बजे

बालाजु औद्योगिक क्षेत्रस्थित ग्यास उद्योगमा ग्यास लिन सर्वसाधारणको भीड

काठमाडौं– बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगमा ग्यास लिनका लागि

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी

काठमाडौं– एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक

काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए

काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा