अभिनेता खान केही समयका लागि चेन्नई सिफ्ट हुने « Khabarhub

अभिनेता खान केही समयका लागि चेन्नई सिफ्ट हुने


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता आमिर खान केही समयका लागि चेन्नई सिफ्ट हुने भएका छन् । लामो समयदेखि मुम्बईमा रहँदै खान २ महिनाका लागि चेन्नई सिफ्ट हुन लागेका हुन् । आमिरको चेन्नई सिफ्टको कारण प्रोफेसन र पर्सनल दुबै रहेको बताइन्छ । 

प्रोफेसन उनी केही प्रोजेक्टको काम गर्नेछन् । पर्सनल उनकी आमा रहेकी छन् । उनी आमा जिनत हुसैन पनि हुन् । उनको चेन्नईकी एक मेडिकलमा उपचार भइरहेको छ ।

‘मेरो लागि परिवार पहिलो प्राथामिकता हो । त्यसैले अवको दुई महिना चेन्नई रहने प्लानिङ छ’ आमिरले भनेका छन् । आमिर मुस्किलको समय आमाको साथ दिन चाहन्छन् । त्यसैले आमाको उपचार हुने अस्पतालको अगाडिको होटलमा उनी बस्नेछन् ।

आमिर पछिल्लो समय फिल्मबाट ब्रेक लिएर धेरै भन्दा धेरै समय परिवारसँग बिताइरहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ६ : ४१ बजे

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९