अभिनेता खान केही समयका लागि चेन्नई सिफ्ट हुने | Khabarhub Khabarhub

अभिनेता खान केही समयका लागि चेन्नई सिफ्ट हुने


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता आमिर खान केही समयका लागि चेन्नई सिफ्ट हुने भएका छन् । लामो समयदेखि मुम्बईमा रहँदै खान २ महिनाका लागि चेन्नई सिफ्ट हुन लागेका हुन् । आमिरको चेन्नई सिफ्टको कारण प्रोफेसन र पर्सनल दुबै रहेको बताइन्छ । 

प्रोफेसन उनी केही प्रोजेक्टको काम गर्नेछन् । पर्सनल उनकी आमा रहेकी छन् । उनी आमा जिनत हुसैन पनि हुन् । उनको चेन्नईकी एक मेडिकलमा उपचार भइरहेको छ ।

‘मेरो लागि परिवार पहिलो प्राथामिकता हो । त्यसैले अवको दुई महिना चेन्नई रहने प्लानिङ छ’ आमिरले भनेका छन् । आमिर मुस्किलको समय आमाको साथ दिन चाहन्छन् । त्यसैले आमाको उपचार हुने अस्पतालको अगाडिको होटलमा उनी बस्नेछन् ।

आमिर पछिल्लो समय फिल्मबाट ब्रेक लिएर धेरै भन्दा धेरै समय परिवारसँग बिताइरहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ६ : ४१ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु