दोलखामा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते « Khabarhub

दोलखामा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दोलखा — दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।

बा १४ च ८९३४ नम्बरको जिप बिगु गाउँपालिका – २ ओराङमा दुर्घटना भएको हो । ज्यान गुमाउनेमा बिगु–२ ओराङकी चिनीमाया तामाङ र बालमाया तामाङ रहेको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

घुम्ती काट्ने क्रममा जिप दुर्घटना भएको बताइएको छ । दुर्घटना घाईते भएका छ जनाको स्थानीय सिंगटीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ९ : १० बजे

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६