पिङ खेल्दा लडेर एक जनाको मृत्यु « Khabarhub

पिङ खेल्दा लडेर एक जनाको मृत्यु


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

गोरखा – पिङ खेल्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका – ८की कल्पना कोइराला रहेकी छन् ।

सोमबार साँझ पालुङटार ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर घाइते भएकी कोइरालालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिङबाट लडेर उनको टाउकोमा चोट लागेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ९ : ३५ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने