धनकुटामा एकै परिवारका तीनजना मृत फेला « Khabarhub

धनकुटामा एकै परिवारका तीनजना मृत फेला


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धनकुटामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका नुनढाकी स्थायी घर भई हाल धनकुटा–१ निगालेमा बस्दै आएका  टिकाराम गुरुङसहित उनकी श्रीमती र छोरा मृत अवस्था भेटिएका हुन् ।

गुरुङ झुण्डिएको र ३६ वर्षीया श्रीमती भीमा र १० वर्षीय छोरा आयुष हत्या गरिएको अवस्थामा फेला परेका हुन् ।

स्थानीय मानिकलाल श्रेष्ठको खाली घरमा बसी ज्याला मजदुर गर्दै आएका गुरुङले मादक पदार्थ सेवनको कारण घरायसी विवाद हुँदा मृतक गुरुङले घटना घटाएको हुन सक्ने प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले घटनाको अनुसन्धान भइरहेको बताए । उनले श्रीमतीसहित र छोराको हत्या गरी गुरुङले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको बताए ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ११ : ४९ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको