सुन तस्करीसम्बन्धी जाँचबुझ समितिमा चार जना थपिए « Khabarhub

सुन तस्करीसम्बन्धी जाँचबुझ समितिमा चार जना थपिए


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा चार जनाको दरबन्दी थप गरिएको छ ।

बिहीबार बसेको मन्त्री परिषद्को बैठकले चार जना कर्मचारीको दरबन्दी थप्ने निर्णय गरेको हो ।

थपिएको दरबन्दीमा  राजस्व उपसचिवसहित दुई जना उपसचिव, एक जना डिएसपी र एक जना सुचना विश्लेषक ( शाखा अधिकृत) छन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १२ : ०४ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा