युवा संघ र दुर्गा प्रसाईंका समर्थकबीच बल्खुमा झडप (तस्वीर र भिडियोसहित) « Khabarhub

युवा संघ र दुर्गा प्रसाईंका समर्थकबीच बल्खुमा झडप (तस्वीर र भिडियोसहित)


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बल्खुमा राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं समूहका समर्थकबीच झडप भएको छ ।

कालीमाटीबाट युवा संघका कार्यकर्ता बल्खु प्रवेश गरेपछि दुई समूहबीच झडप भएको हो ।

झडपको अवस्था बनेपछि प्रहरीले दुवै समूहका कार्यकर्तालाई आआफ्ना कार्यक्रमस्थलतिर जान माइकिङ गरिरहेको छ ।

युवा संघको एक समूहले बल्खुमा पुगेर ढुंगामुढा गरेपछि दुर्गा प्रसाईंका कार्यकर्ता आक्रोशित बनेका थिए । प्रसाईं समूहका एक प्रदर्शनकारीले भने, ‘हामी अब गुण्डाहरूलाई देशबाट लखेट्छौँ ।

अर्का प्रदर्शनकारीले थपे, ‘लोकतन्त्रमा आवाज उठाउँदा आज आक्रमण भयो । आज आक्रमण गर्न गुण्डा पठाइयो ।  हामीलाई स्थान दिएको बल्खुमा उनीहरु किन आएको ?’

https://www.facebook.com/khabarhubofficial/videos/370409948772748

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १२ : १६ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल