युवा संघ र दुर्गा प्रसाईंका समर्थकबीच बल्खुमा झडप (तस्वीर र भिडियोसहित) | Khabarhub Khabarhub

युवा संघ र दुर्गा प्रसाईंका समर्थकबीच बल्खुमा झडप (तस्वीर र भिडियोसहित)


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बल्खुमा राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं समूहका समर्थकबीच झडप भएको छ ।

कालीमाटीबाट युवा संघका कार्यकर्ता बल्खु प्रवेश गरेपछि दुई समूहबीच झडप भएको हो ।

झडपको अवस्था बनेपछि प्रहरीले दुवै समूहका कार्यकर्तालाई आआफ्ना कार्यक्रमस्थलतिर जान माइकिङ गरिरहेको छ ।

युवा संघको एक समूहले बल्खुमा पुगेर ढुंगामुढा गरेपछि दुर्गा प्रसाईंका कार्यकर्ता आक्रोशित बनेका थिए । प्रसाईं समूहका एक प्रदर्शनकारीले भने, ‘हामी अब गुण्डाहरूलाई देशबाट लखेट्छौँ ।

अर्का प्रदर्शनकारीले थपे, ‘लोकतन्त्रमा आवाज उठाउँदा आज आक्रमण भयो । आज आक्रमण गर्न गुण्डा पठाइयो ।  हामीलाई स्थान दिएको बल्खुमा उनीहरु किन आएको ?’

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १२ : १६ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम