बल्खुमा जामर प्रविधि प्रयोग, मोबाइल नेटवर्क विच्छेद « Khabarhub

बल्खुमा जामर प्रविधि प्रयोग, मोबाइल नेटवर्क विच्छेद


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यका प्रहरी कार्यालयले बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ । दुर्गा प्रसाईं समूहले आयोजना गरेको प्रदर्शनस्थल बल्खुमा प्रहरीले जामर प्रयोग गरेको हो ।

जामर प्रविधिले मोबाइल नेटवर्क निष्क्रिय बनाउनुका साथै सम्पर्क विच्छेद गराउँछ । यस्तै, तीनकुनेस्थित युवा संघको प्रदर्शन स्थलमा पनि जामर भेहिकल प्रयोग गरिएको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १ : ४३ बजे

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको