प्रसाईंको हावा खुस्कियो, अब प्रधानमन्त्री नसच्चिए सडकमा ल्याउँछौ : महेश बस्नेत « Khabarhub

प्रसाईंको हावा खुस्कियो, अब प्रधानमन्त्री नसच्चिए सडकमा ल्याउँछौ : महेश बस्नेत


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुसँग निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् ।

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै उनले आज दुर्गा प्रसाईंको हावा खुस्किएको टिप्पणी गरे ।

युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईंले आज बल्खुमा दुई तीन सयभन्दा मान्छे उतार्न नसकेको उनको टिप्पणी छ ।

अब प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आफू नसच्चिए सिंहदबारको कुर्सीबाट सडकमा ल्याएर पछार्ने उनको तर्क छ ।

केपी ओलीको नेतृत्वमा मध्य पहाडि लोकमार्ग केन्द्रित अभियान सकाएपछि जनप्रदर्शनको कार्यक्रमलाई सात प्रदेशमा विस्तार गर्ने भन्दै उनले आउँदो फागुनमा काठमाडौंमा मानवसागर उतार्ने चेतावनी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ३ : ५३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी