तस्बिरमा दुर्गा प्रसाईंको प्रदर्शन | Khabarhub Khabarhub

तस्बिरमा दुर्गा प्रसाईंको प्रदर्शन


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुका हजारौं मानिस जम्मा गरेर प्रदर्शन गरेका छन् । राजतन्त्र पुनःस्थापनको मागसहित काठमाडौंको सात ठाउँबाट ¥याली निकालेका उनीहरु बल्खुमा भेला भएका थिए ।

प्रदर्शनकारीलाई प्रहरीले सानेपा र कलंकीतर्फ दुई भागमा विभाजन गर्न खोज्दा पटक–पटक झडपको स्थिति सिर्जना भएको थियो । स्थिति तनाबग्रस्त हुँदा प्रहरीले केही सेल अश्रु ग्यास र पानीको फोहोरा समेत प्रहार गरेको थियो ।

काठमाडौं जिल्ला प्रशासनका अनुसार स्थिति नियन्त्रण लिने क्रममा प्रदर्शनकारीको ढुंगा लाग्दा दुई जना सुरक्षा कर्मी घाइते भएका छन् । केही प्रदर्शनकारी पनि घाइते भएको बताइएको छ ।

    

तस्बिर : संगम ढकाल र शसिन्द्र गौतम

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ६ : ३६ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको