इंग्लिस प्रिमियर लिग : केनको गोलमा टोटेनहम विजयी « Khabarhub

इंग्लिस प्रिमियर लिग : केनको गोलमा टोटेनहम विजयी


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल अन्तगत गएराति भएको खेलमा टोटेनहम विजयी भएको छ।

टोटनहमले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो। टोटेनहमको लागि निर्णायक गोल ह्यारी केनले गरे। उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेको हो।

जितसँगै २१ खेलमा ३६ अंक जोडेको टोटेनहम पाँचौं स्थानमा छ। फुलहम ३१ अंक जोडे सातौं स्थानमा छ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ६ : ३६ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली