सांगीतिक भ्रमणका क्रममा गायक लामा अमेरिकामा  « Khabarhub

सांगीतिक भ्रमणका क्रममा गायक लामा अमेरिकामा 


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक विजय लामा सांगीतिक भ्रमणका क्रममा अमेरिकामा छन् । डेढ दशकपछि अमेरिकाका विभिन्न राज्यमा  आफ्नो सांगीतिक प्रस्तुति लिएर गएका गायक लामाले जनवरी २९ मा टेक्सास र फेब्रुअरी ११ मा क्यालिफोर्नियामा आफ्नो प्रस्तुती दिँदै छन् । 

सांगीतिक कार्यक्रमको सिलसिलामा गत हप्ता अमेरिका उडेका गायक लामाले २८५९ औँ सोनाम ल्होछारको अवसरमा तामाङ समाज अमेरिकाद्वारा आयोजित दम्फु साँझमा  अमेरिकाको न्युयोर्क राज्यस्थित कुइन्स शहरमा दम्फु साँझमा दिएको प्रस्तुतिमा ठूलो सङ्ख्यामा नेपालीहरूको उपस्थिति थियो । 

सो अवसरमा गायक लामाले तमाङ भाषाको नबोल्ने माया बोलिदेउ, ए कान्छी भोलि फर्की आउँछु आउँदिन, तोङ्बाको तातो पानी, नखानु पानी तोङ्बाको लगायतका गीतहरू गाउँदा दर्शक मज्जैले झुमेका थिए । गायक लामाले केही समयअघि मात्रै नलाऊ भन्छु माया बोलको गीत बजारमा ल्याएका थिए । 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : ४३ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण