संसद् भवनअघि एक जनाले गरे आत्मदाहको प्रयास | Khabarhub Khabarhub

संसद् भवनअघि एक जनाले गरे आत्मदाहको प्रयास


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ । घटनासम्बन्धी थप विवरण आउन बाकी छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ३ : ३५ बजे

विकिलिक्सका संस्थापक असाञ्ज ५ वर्षपछि रिहा

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन्

कोपा अमेरिका : ब्राजिल र कोस्टारिकाले खेले बराबरी

काठमाडौं– कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन्

अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको चुनौती

काठमाडौँ – आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा अहिले अफगानिस्तानले

बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक विहान ११

विश्वकपमा विस्फोटक इंग्ल्याण्ड र सन्तुलित भारत

रोहित शर्माको थुप्रै आकर्षक सर्टसँगै भारतले टी-२० विश्वकप क्रिकेटमा सेमिफाइनलको