इन्टरनेट र टेलिफोनका अव्यवस्थित तार हटाउन महानगरको निर्देशन « Khabarhub

इन्टरनेट र टेलिफोनका अव्यवस्थित तार हटाउन महानगरको निर्देशन


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सडक किनारका पोलमा झुन्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुले शहर कुरूप भएपछि महानगरले एक सार्वजनिक सूचना जारी गर्दै तीनलाई सात दिनभित्र हटाउन भनेको हो ।

ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपेको भन्दै तार हटाउन भनेको हो ।

सात दिनभित्र तारहरू नहटाए कारबाही हुने महानगरपालिकाले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : १६ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट