चार दलका शीर्ष नेताको बैठक सकियो | Khabarhub Khabarhub

चार दलका शीर्ष नेताको बैठक सकियो


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) सहित ४ दलको बैठक सकिएको छ । बालुवाटारमा बसेकाे बैठकमा फरक फरक प्रस्ताव आएपछि पुन: पाँच बजे अर्को बैठक बस्ने भएको छ

प्रधानमन्त्री निवासमा बसेको बैठकमा कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको थियो । तर कांग्रेस बाहिरबाट बन्ने उम्मेदवारलाई पनि सघाउनुपर्ने प्रस्ताव अन्य दलले राखेपछि अहिलेको बैठक निष्कर्षमा पुगेन । 

बैठकमा विभिन्न प्रस्तावहरू आएको र साँझ ५ बजे बसेर साझा टुंगोमा पुग्ने  कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : ०८ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको