एमालेले डाक्यो सचिवालय बैठक | Khabarhub Khabarhub

एमालेले डाक्यो सचिवालय बैठक


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

एमालेले ललितपुरस्थित पार्टी मुख्यालयमा शनिबार बिहान ९ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।

उक्त बैठकमा राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  २ : ०१ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई