सर्वोच्चको आदेश पालना गर्दै काठमाडौँ महानगरले सिंहदरबारको फोहोर उठाउन थाल्यो « Khabarhub

सर्वोच्चको आदेश पालना गर्दै काठमाडौँ महानगरले सिंहदरबारको फोहोर उठाउन थाल्यो


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतको आदेश पालना गर्दै काठमाडौँ महानगरले सिंहदरबारको फोहोर उठाउन थालेको छ ।

सर्वोच्च अदालतले गत शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन आदेश दिएको थियो ।

गत चैत २६ देखि सिंहदरबारको फोहोर उठ्न सकेको थिएन ।

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ३९ बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच