भरतपुर महानगरपालिका सम्मानित « Khabarhub

भरतपुर महानगरपालिका सम्मानित


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका उत्कृष्ट स्थानीय सरकार अवार्डबाट सम्मानित भएको छ । विश्व खबर मिडिया प्रालिको छैटौं वार्षिक उत्सवको अवसरमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट स्थानीय सरकार अवार्डद्वारा सम्मानित गरिएको हो । 

विश्व खबर मिडिया प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको उक्त अवार्ड यस वर्ष भरतपुरलाई प्रदान गरेको छ । कार्य सम्पादन मूल्यांकनको आधारमा दे कै पहिलो स्थानीय तहमा पहिलो भएको हो । त्यसै आधारमा भरतपुरलाई सम्मानित गरिएको हो । विकास, समृद्धि र शुसानलाई आधार मानेर हरेक वर्ष देशभरबाट उत्कृष्ट एक स्थानीय सरकारलाई सम्मानित गर्ने गरेको प्रालिका अध्यक्ष संजिवकुमार दाहालले बताए । 

अघिल्लो वर्ष उत्कृष्ट जनप्रतिनिधिको रुपमा दोलखाको सैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल र रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष सिताकुमारी अधिकारी  सम्मानित भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ४० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी