काभा महिला भलिबलमा आज नेपाल र भारत भिड्ने « Khabarhub

काभा महिला भलिबलमा आज नेपाल र भारत भिड्ने


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबलमा आज नेपाल र भारत भिड्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो ३ बजे शुरु हुने यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुनेछ ।

नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो भने भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगेको हो।

नेपाल भारतलाई हराएर समूह विजेता बन्न चाहन्छ भने घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्ने योजनामा छ।

आजै बंगलादेश र किर्गिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ।​ यस्तै श्रीलंका र माल्दिभ्सबीच तथा उज्वेकिस्तान र कजाकस्तान पनि भिड्नेछन्।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : ११ बजे

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो

चीनले बाढीपछि अवरूद्ध केरूङको मुख्य राजमार्ग सातामै खुलायो, चौबीसै घण्टा चल्दैछ उद्धार अभियान

चीन– नेपालसँगको जोडिएको चीनको दक्षिणपश्चिमी शिचाङ स्वायत्त क्षेत्रमा गत बुधबार

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर