नवनियुक्त वन मन्त्री महतो र शिक्षा राज्यमन्त्री कुमारीले लिए शपथ   « Khabarhub

नवनियुक्त वन मन्त्री महतो र शिक्षा राज्यमन्त्री कुमारीले लिए शपथ  


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वन मन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । योसँगै पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ११ : ०३ बजे

प्रहरीले प्रदान गर्ने सेवा गुणस्तरीय बनाउन निर्देशन

बाँके – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

काठमाडौं – निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ २२ गते बिहीबार फागुन

आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २२ गते बिहीबार फागुन