प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढ्यो


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढेको छ। यससँगै सूचक १९४३.८० विन्दुमा पुगेको छ।

आजको प्रि-ओपन सेसनमा १५ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १२ कम्पनीको २७ सय ५० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १९ वटा कारोबार भएको हो। ७ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य भने घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ११ : ४४ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार